रमेशलाई प्राण दिन्छु भन्नेले नै साथ छोडेपछि…(भिडियो)

डिसी नेपाल
३० साउन २०७५ ७:१५

काठमाडौं । रमेश अञ्जान कडरियाको एकल गायनमा नयाँ आधुनिक गीत ‘प्राण दिन्छु’ सार्वजनिक भएको छ । ‘स्मृति किरण’ एल्बममा समावेश उक्त गीतमा विकाश कडरियाको शब्द समावेश छ । गीतमा गायक रमेशले नै संगीत भरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा प्रयास घिमिरे, गोपाल भट्टराई, रिपिका बस्नेत, विकास कडरिया, विनोद ओली र स्मृति कडरियलाई देखाईएको छ ।

प्रयास घिमिरेको निर्देशनमा बनेको भिडियो आकर्षक छ । किरण राईले खिचेको भिडियोलाई किरण र सुरेश राईले सम्पादन गरेका हुन ।

संगै बाँच्ने, संगै मर्ने भनेकी प्रेमीकाले नै साथ छोडेपछिको भावलाई यस गीतमा उतारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *