नेपाली टोलीमा दुर्इ परिवर्तन, कप्तान भरत खवास

डिसी नेपाल
२३ भदौ २०७५ १२:५८

बंगलादेशसँग खेल्ने नेपाली टोलीमा दुर्इ परिवर्तन गरिएको छ। बिशाल रार्इ र अन्जन विष्टको स्थानमा निराजन खड्का र भरत खवास टोलीमा परेका छन्। कप्तानीको जिम्मा भरत खवासलार्इ दिइएको छ।

बंगलादेशविरुद्ध नेपाललार्इ जित्नै पर्ने बाध्यता छ। पराजित भएमा या बराबरीमा रोकिएमा नेपाल साफबाट बाहिरिनेछ।

नेपालको सुरुवाती एघार यस्तो छ:

गोलकिपर: किरण चेम्जोङ
डिफेन्डर: सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी
मिडफिल्डर: सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का
फरवार्ड: बिमल घर्तिमगर, भरत खवास




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *