अमेरिकी र्याप गायक म्याक मिलरको २६ वर्षकै उमेरमा निधन

डिसी नेपाल
२५ भदौ २०७५ १३:४२

एजेन्सी। २६ वर्षका अमेरिकन र्यापर म्याक मिलरको निधन भएको छ। न्यूज वेबसाइट टिमजेडका अनुसार म्याकले ड्रग्सको ओभरडोज लिएका थिए।

जसका कारण उनलाई कार्डिएक एरेस्ट (हर्ट एट्याक) भयो। उनी क्यालिफोर्नियाको आफ्नो घरमा मृत भेटिएका थिए।

म्याकले मात्रै १५ वर्षको उमेरमा पहिलो र्याप बनाएका थिए। उनले चर्चा भने २०११ मा आएको एल्बम ब्लु साइड पार्कबाट पाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *