१००० भन्दा बढि फिल्ममा अभिनय गरिसकेका कमेडियन ब्रह्मानंद, एउटै फिल्मबाट लिन्छन् १ करोड भारु

डिसी नेपाल
१३ असोज २०७५ ११:०५

एजेन्सी । कुनै पनि साउथ इन्डियन फिल्ममा नछुट्ने ब्रह्मानंद नामका कलाकार जो करोडौँ रुपैयाँका मालिक हुन् । ५७६ करोड रुपैयाँका मालिक उनी शुरुवातमा साना तिना रोलको अभिनय गर्दथे । तर अहिले उनी विश्वकै चर्चित कलाकार मध्येका एक हुन्।

तेलुगु चलचित्र माद्दाबाईमा सानो अभिनयबाट सुरु गरेका थिए । हिले उनी ५० मिलियन डलर अर्थात ३६० करोड भारतीय रुपैयाँका मालिक भएका छन्।

अहिले उनके लग्जरी कार, करोडौँ रुपैयाँको एग्रिकल्चर ल्याण्ड, आलिशान बँगालका मालिक हुन्। अहिले उनले एउटा फिल्ममा खेलेबापत करिब १ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गर्दछन्। उनले करिब १००० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *