व्याकरण गीत पछिको निर्मला पन्तप्रति समर्मित स्कुले छात्राको कविता भाइरल (भिडियो)

डिसी नेपाल
१५ असोज २०७५ ६:३३

काठमाडौँ । व्याकरण सिकाउने तीज गीतको निकै चर्चापछि अर्को एउटा कविता यतिबेला भाइरल बनेको छ। कविता कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणको विषयमा केन्द्रित छ।

टाइमलाइन स्कुलको प्रस्तुती रहेको यो कवितामा एक सानी स्कुले छात्राले मन्दाक्रान्ता छन्दमा निकै सुरिलो र मर्मस्पर्शी भावमा गाएकी छन्।

बलात्कारपनि हत्या भएकी निर्मलाप्रति समर्पित यो कविता नर्मलासँगै बलात्कार पछि हत्या गरिएका सम्पूर्ण ज्ञात अज्ञात चेलीहरूमा समर्पित गरिएको विद्यालयको फेसबुक पेजमा उल्लेख छ।

(सुन्नु्स् यो मर्मस्पर्शी कविता)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *