भारतीय सेनामा नायिका सोनाक्षी सिन्हा ! हेर्नुहोस् ५ तस्बिर

डिसी नेपाल
३० असोज २०७५ १२:२१

एजेन्सी । बलिउडकी नायिका सोनाक्षी सिन्हाले भारतीय आर्मीका सोल्जर्ससँग एक दिन बिताएकी छन्। जसका केही तस्विरहरु सोनाक्षीले इस्टाग्राम अकाउन्टमा शेयर गरेकी छन्। सोनाक्षीले उनको त्यन्तै मनपर्ने भलिवल पनि खेलेको खुलासा गरेकी छन्।

क्याम्पमा सोनाक्षीले सैनिकहरुसँग लन्च पनि गरेकी छन्। तस्विरमा सोनाक्षीले आर्मीको चुस्ता लगाएर गन पनि चलाएकी छन्। सोनाक्षीले एक फोटो शेयर गर्दै एक क्याप्सन पनि लेखेकी छन, केही अनुभव जीवनमा कहिल्यै नभुल्ने हुन्छन्, सैनिकसँग बिताएको यो समय म कहिल्यै भुल्न सक्दिन । जो उहाँहरुले गर्नुहुन्छ मैलेपनि सोही गर्ने कोशिस गरे। जुन सँधैँ यादगर हुनेछ।

 

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *