सलमान खानमाथि बलात्कारको आरोप, खान दाजुभाईले सामुहिक बलात्कार गरी पिताको समेत हत्या गरेको अभिनेत्रीको खुलासा
एजेन्सी । बलिउड सुपरस्टार सलमान खानमाथि बलात्कारको आरोप लागेको छ। भारतमा महिला हिंसाविरूद्धको अभियान मी टूले उचाइ लिइरहेका बेला सलमानमाथि पछिल्लो यस्तो आरोप लागेको हो ।
भारतीय टेलिभिजन कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी पूजा मिश्रले सलमान खान, उनका दाई अर्बाज खान र भाई सोहेल खान तीनै जनामाथि बलात्कारको आरोप लगाएकी हुन्।
पूजा मिश्रले इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै यस्तो आरोप लगाएकि हुन। उनले इन्ट्राग्राममा भिडियोमार्फत खान दाजुभाइले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन्।
विभिन्न पीडा र दवाबका कारण आफूले आत्महत्या समेत प्रयास गरेको भिडियोमा उनले बताएकि छिन्। आफ्नो पिताको समेत हत्या सलमान खान समूहले गरेको उनको आरोप छ । सामाजिक सञ्जाल इन्ट्रा ग्राममा उनले पोस्ट गरेको यो भिडियो हेर्नुहोस् ।
<iframe width=”640″ height=”360″ src=”https://www.youtube.com/embed/byVzc9LgnX0″ frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>
No ads found for this position

डिसी नेपाल
Facebook Comment