विश्व सुन्दरी मानुषीको घाएल बनाउने तस्वीर (फोटोफिचर)
एजेन्सी। मानुषी छिल्लर, जसले मिस वर्ल्ड २०१७ को प्रतियोगिता जितेकी थिइन । अहिले सामाजिक सञ्जालमा उनैं मानुषीको चर्चा समयसमयमा भइरहेको हुन्छ । प्रायः उनी आफ्नै तस्वीरहरुलाई लिएर चर्चामा रहने गर्छिन ।
अब मानुषीका केहि तस्वीरहरु इन्स्टाग्राममा शेयर गरिएका छन् । जसले उनले सुन्दरतामा एक इट्टा थप गरेको छ । यी तस्विरहरुमा उनी धेरै ग्लैमरस देखिएकी छिन ।
चित्रमा मानुषी कालो साडीमा देदिएकी छिन जसले उनलाई थप सुन्दर देखाएको छ । तपाईलाई जानकारी गराँउ १७ वर्षको उमेरमा नैं उनले मिस वल्र्ड प्रतियोगीतामा सफलता हात पार्न सफल भएकी थिइन ।
पहिले मानुषीले फेमीना मिस इन्डिया पेजन्टमा पनि सफलता पाएकी थिइन । उनको इन्ट्राग्राममा ४।६ लाख अनुयायीहरू छन्। उनको जन्म वर्ष १९९७ मा हरियाणाको रोहतकमा भएको थियो।









No ads found for this position

डिसी नेपाल
Vendo Viagra Barcelona Priligy Viagra antabuse without prescription Vente Sildenafil 50 Mg