अभिनेत्री टिनाको होश उडाउने बोल्ड तस्वीर (फोटोफिचर)
एजेन्सी। जमाना परिवर्तन भइरहेको छ। आजकल फिल्ममा र टेलिभिजनमा बोल्डसेनको हद पार हुन थालेको छ। यतिबेला फिल्म वा टेलिभिजनका अभिनेत्री निकै बोल्ड हुन थालेका छन्। कतिसम्म भने टेलिभिजनमा सिधा र संस्कारी रोल निभाउने अभिनेत्रीसमेत बाहिर निकै बोल्ड हुने गरेका छन्।

आज हामी यस्तै एक अभिनेत्रीका विषयमा जानकारी दिन गइरहेका छौं जसको फोटो यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।
टेलिभिजन दुनियाको निकै प्रसिद्ध शो ‘उतरन’ की ‘छोटी बहु’ इच्छा यतिबेला सामाजिक संजालमा निकै सक्रिय छन्। छोटी बहु अर्थात टेलिभिजन अभिनेत्री टिनाले सामाजिक संजालमा आफ्ना न्युड फोटोशुटका केही तस्वीर शेयर गरेकी छन्।

उनले शेयर गरेका तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेका छन्। उनका यी तस्वीकार कारण उनी एकपटक फेरि टाइमलाइनमा छन्। टिना नयाँ लुकमा निकै हट देखिएकी छन्।




No ads found for this position

डिसी नेपाल
Facebook Comment