गभर्नस गोल्डकप : एपीएफ प्रतियोगिताबाट बाहिरीयो

डिसी नेपाल
७ कार्तिक २०७५ १५:०२

काठमाडौं । विभागीय टिम एपीएफ भारतमा भएको गभर्नस गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। प्रि क्वार्टरफाईनलको खेलमा भारतको जर्ज टेलिग्राफसंग १–० ले पराजित हुँदै नेपालको ए डिभिजन क्लब प्रतियोगिताबाट बाहिरिएको हो।

गभर्नस गोल्डकपको ३८ औ संस्करणमा नेपालबाट एपीएफ र मनाङ मस्र्याङ्दीले सहभागिता जनाएका थिए। नेपालको अर्को टोली मनाङले सिधै क्वार्टरफाईनलबाट प्रतियोगिता खेल्नेछ।

प्रतियोगिता अन्तर्गत भोली अक्रमन क्लब सिक्किम र मनिपुरबीच प्रतिस्पर्धा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *