विवाह लगत्तै प्रियंका र निकको हट फोटोशुट सार्वजनिक !
एजेन्सी। प्रियंका चोपडा र अमेरिकन गायक निक जोनास औपचारिक रुपमा श्रीमान श्रीमती भएका छन्। शनिबार जोधपुरको उमैद भवनमा क्रिश्चियन परम्परा अनुसार यो जोडीले विवाह गरेको हो।

यसैबीय प्रियंका र निकको हट फोटोशुट सार्वजनिक भएको छ। जसमा उनीहरु निकै रोमान्टिक देखिएका छन्। फोटोमा प्रियंकाले निकलाई अंगमाल गरेकी छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment