लेजेन्ड फुटबलर रोनाल्डिन्होको सम्पत्ति जफत, पार्सपोर्ट पनि खाेसियाे

डिसी नेपाल
१६ साउन २०७६ १६:३२

एजेन्सी । ब्राजिलका लेजेन्ड फुटबलर रोनाल्डिन्होको सम्पत्ति जफत भएको छ । कर तथा जरिवाना नतिरेको आरोपमा ब्राजिलका पूर्व फुटबल स्टार रोनाल्डिन्होकाे सम्पत्ति जफत गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

खबरअनुसार ब्राजिलियन स्टारको ब्राजिलियन र स्पेनिस पार्सपोर्टहरु पनि खोसिएको छ । रोनान्डीन्होलाई पोर्टो अलेग्रेस्थित आफ्नो लेक हाउसमा अवैध संरचना बनाएको भन्दै २० लाख ६० हजार पाउन्ड जरिवाना गरिएको थियो ।

रोनाल्डोको सम्पत्ति ८ करोड देखि १० करोड पाउन्डसम्म भएको अनुमान छ ।




प्रतिक्रिया

One thought on “लेजेन्ड फुटबलर रोनाल्डिन्होको सम्पत्ति जफत, पार्सपोर्ट पनि खाेसियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *