फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी

डिसी नेपाल
१९ साउन २०७६ १०:१६

खोटाङ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फुटबल खेलको अभ्यास गर्दै बालखेलाडी। व्यवसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खोटाङ फुटबल एकेडेमीले जिल्लाका ४१ जना बालखेलाडीलाई सहभागी गराएर निःशुल्क तालीम दिँदै आएको छ। तस्वीर : केदार मगर, खोटाङ/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *