जुम्लाको लटरम्म स्याउ

डिसी नेपाल
१९ साउन २०७६ १०:२२

जुम्ला । जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थाले। स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ। तस्वीरः विजय रावत/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *