अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !

डिसी नेपाल
२ भदौ २०७६ १३:१९

काठमाडौं। अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीबीचको प्रेम सामाजिक संजालमा कैयौं पटक देखिएको छ । दुवैले एक अर्कासँग सामाजिक संजालमा तस्वीर शेयर गरिरहन्छन् । पछिल्लो मय अनुष्काले सोमबार शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको कमेन्ट निकै चर्चामा छ ।

अनुष्काले सोमबार सनकिस्ड बिकिनी फोटो शेयर गरेकी थिइन् । तस्वीरमा अनुष्का मुस्कुराउँदै समुद्र किनारमा बसेकी छिन् । तस्वीरमा अनुष्काका पति विराट कोहलीले खास कमेन्ट गरेका छन् । विराट कोहलीले लभ स्माइलीको साथमा हर्ट इमोजी बनाएका छन् । अनुष्काको यो फोटोलाई केही घण्टामै लाखौंले मन पराएका छन् ।

 

View this post on Instagram

 

Sun kissed & blessed ?⛱️

A post shared by AnushkaSharma1588 (@anushkasharma) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *