रवि लामिछाने पक्षको आकस्मिक पत्रकार सम्मेलन (लाइभ)

डिसी नेपाल
३ भदौ २०७६ १८:५९

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।

यहि विषयलाई लिएर लामिछाने पक्षले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ।
सम्मेलनको लाइभ भिडियो हेर्नुहोस्ः–




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *