यी भारतीय युवतीको प्रेममा अस्ट्रेलियन क्रिकेटर म्याक्सवेल, १० तस्वीरमा हेर्नुहोस् सुन्दरता

डिसी नेपाल
१७ भदौ २०७६ १५:००

काठमाडौं। अस्ट्रेलियाका विष्फोटक अलराउण्डर ग्लेन म्याक्सवेल भारतीय युवतीको प्रेममा फसेका छन् । उनीहरुबीच विगत २ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । ग्लेन म्याक्सवेल र भारतीय युवती विनी रमन विगत २ वर्षदेखि रिलेसनशिपमा छन् । अब उनीहरुले बिहे गर्ने तयारी गरेको समाचार छ ।

उनहिरुको बिहेको मितिबारे कुनै आधिकारिक जानकारी भने आएको छैन । यदि यी दुईको बिहे भएमा भारतीय युवतीलाई बेहुली बनाउने म्याक्सवेल दोस्रो अस्ट्रेलियन क्रिकेटर बन्नेछन् । यसअघि २०१४ मा अस्ट्रेलियाका पूर्व फास्ट बलर शन टैनले भारतीय युवती मासूम सिंघासँग बिहे गरेका थिए । उनीहरु आइपिएलको क्रममा भेट भएका थिए र बिहे अगाडि केही समय रिलेसनशिपमा थिए ।

विनी भने अस्ट्रेलियामै बस्छिन् । उनी मेलबर्नमा सेटल भएकी छिन् । उनको इन्स्टाग्राम प्रोफाइलमा उल्लेख भएअनुसार उनी पेशाले फर्मासिस्ट हुन् । विनीको इन्स्टाग्राममा म्याक्सवेलको साथमा खिचिएका थुप्रै फोटोहरु छन् । म्याक्सवेल अहिले इल्याण्ड टि२० ब्लास्टमा लंकाशायरको लागि खेलिरहेका छन् । स्मरण रहोस् म्याक्सवेल अस्ट्रेलियाको बिगबाश लिगमा नेपाली क्रिकेटर सन्दिप लामिछानेका कप्तान हुन् । उनीहरु मेलबर्न स्टार्सबाट खेल्छन् ।

View this post on Instagram

double chins @ the Burj ???

A post shared by VINI (@vini.raman) on

View this post on Instagram

Australian Cricket Awards • @gmaxi_32 ??

A post shared by VINI (@vini.raman) on

View this post on Instagram

Australian Cricket Awards • @gmaxi_32 ??

A post shared by VINI (@vini.raman) on

View this post on Instagram

Miss you @gmaxi_32 ❤️? #prettyflyforawhiteguy

A post shared by VINI (@vini.raman) on

View this post on Instagram

10 minutes of sun = 10 shades darker ☀️?

A post shared by VINI (@vini.raman) on




प्रतिक्रिया

One thought on “यी भारतीय युवतीको प्रेममा अस्ट्रेलियन क्रिकेटर म्याक्सवेल, १० तस्वीरमा हेर्नुहोस् सुन्दरता

Leave a Reply

Your email address will not be published. Required fields are marked *