लोकप्रिय मोडल करिश्माको सुन्दरता
काठमाडौं। लोकप्रिय मोडल हुन्, करिश्मा ढकाल ।
लोकदोहोरी म्युजिक भिडियोमा करिष्माले कमालनै देखाएकी छन्। चार वर्ष अघि म्युजिक भिडियोमा अभिनय यात्रा शुरु गरेकी उनले हालसम्म झण्डै ६ सय म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
करिअरको दोस्रो गीत ‘सेल्फी’मा मोडलिङ गरेपश्चात उनको चर्चा चुलिएको हो। त्यसयता उनले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन्।
करिष्माको चर्चा नृत्यका कारण त हुन्छ नै । सुन्दरताको कारण पनि करिष्मा चर्चामा रहँदै आएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरु शेयर गर्दै आएकी छन्। हामीले यहाँ उनका केही तस्वीर प्रस्तुत गरेका छौं।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment