मन्त्री चढेको गाडी हिलोमा फसेपछि धकेल्दै

डिसी नेपाल
२३ भदौ २०७६ २३:१७

सुर्खेत । पातारासी गाउँपालिका– २ तल्फी गाउँ जुम्लामा निर्मित ‘छन्चरी हाल्ना जडिबुटी प्रशोधन उद्योग’को उद्घाटन कार्यक्रममा जाँदै गर्दा हिलाम्य सडकममा फसेको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सवार गाडी धकेल्दै स्थानीयवासी ।

तस्वीर : शुरबहादुर सिंह




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *