आज फेरी घट्यो विदेशी मुद्राको भाउ, कुन देशको कति?

डिसी नेपाल
२७ भदौ २०७६ ९:००

काठमाडौं । आज (शुक्रबार) पनि अमेरिकी डलर प्रायः सबै देशको भाउ ओरालो लागेको। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४० रुपैयाँ ५९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *