आज युके पाउण्ड स्ट्रलिङ बाहेक सबै देशको भाउ घट्यो – Dcnepal

आज युके पाउण्ड स्ट्रलिङ बाहेक सबै देशको भाउ घट्यो

काठमाडौं । आज (शनिबार) युके पाउण्ड स्ट्रलिङ बाहेक सबै देशको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो