आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् – Dcnepal

आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस्

काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय देशको विनिमयदर स्थिर रहेको छ । थोरै देशको मात्रै भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रिदर १४१ रुपैयाँ ६५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३७४ रुपैयाँ ४३ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ तथा बिक्रिदर ३ सय १ रुपैयाँ ७० पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो