नेपाल बैंकमा जागिर खुल्यो, कुन पदमा कति ? हेर्नुहोस्

डिसी नेपाल
३१ भदौ २०७६ ९:०४

काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न प्रदेशका लागि विभिनन तहमा ठुलो संख्यामा कर्मचारीहरु माग गरेको हो ।

योग्यता पुगेका इच्छुक महानुभावहरुले भदौ ३० गते सोमबारदेखि असोज १९ गते सम्म अनलाइनबाट दरखास्त दिन सकिने बैंकले जनाएको छ ।

गोरखापत्रमा जारी सूचना अनुसार अधिकृतस्तरको सहायक प्रबन्धक ६ तहमा १ सय २७ जना र सहायक प्रबन्धकमा १० जना सीए माग गरेको छ । प्रदेश नम्बर ३ का लागि १ सय ६७ जना कर्मचारी आह्वान गरिएको छ।

नेपाल बैँक लिमिटेडको वेब साईड https://www.nepalbank.com.np/ मा गएर अनलाईन फारम भर्न सकिने छ ।

थप विवरण गोरखापत्रमा सूचना हेर्नुहोस्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *