काठमाडौंको थली प्रहरी प्रभागका सई पाँच हजार घुससहित पक्राउ

डिसी नेपाल
१ असोज २०७६ १७:०२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच हजार रुपैयाँसहित पक्राउ गरेको छ। अख्तियारको टोलीले बुधबार अपरान्ह पन्तलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *