शनिबार बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस्

डिसी नेपाल
११ असोज २०७६ ६:१४

काठमाडौं । आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३८ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३९ रुपैयाँ २३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७० रुपैयाँ ३ पैसा तथा बिक्रिदर ३७२ रुपैयाँ छ । बहराईन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३ सय २७ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *