एकछिन विसाउँनु पर्यो भारी
डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला। यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन्। तस्वीरः विमलबहादुर विष्ट
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment