एकछिन विसाउँनु पर्‍यो भारी

डिसी नेपाल
२ कार्तिक २०७६ ११:२३

डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला। यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन्। तस्वीरः विमलबहादुर विष्ट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *