लक्ष्मी पूजामा हेर्न लायक काठमाडौं (फोटोफिचर)

डिसी नेपाल
११ कार्तिक २०७६ ७:२६

काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज चौथो दिन आज गाई। गोरु र कृषकको पूजा गरी मनाइँदैछ। आइतबार राति लक्ष्मी पूजा मनाइयो। लक्ष्मी पूजाको अवसरमा राजधानी काठमाडौं झिलिमिली बनाइएको थियो।

सर्वसाधारणदेखि व्यापारिक घरानाले आफ्ना व्यापारिक प्रतिष्ठानदेखि निवाससम्ममा झिलिमिली बत्ति बाल्दा काठमाडौंको दृष्य हेर्न लायकको थियो। रात्रिकालीन लक्ष्मी पूजाको अवसर पारेर डिसी नेपाल सहकर्मी आर्यन धिमालले काठमाडौंका विभिन्न स्थानमा पुगेर सुन्दर दृष्य क्यामरामा कैद गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *