हिमालको काखमा स्वयम्भू (फोटोफिचर)

डिसी नेपाल
१२ कार्तिक २०७६ ११:२७

काठमाडौं। काठमाडौंमा अवस्थित स्वयम्भू स्तुपा र त्यसको पृष्ठभूमिमा देखिएको हिमालको दृश्य । चिसो मौसमको सुरुवात हुन लागेको अहिलेको समय हिमाली क्षेत्रमा पदयात्रा र हिमाल अवलोकनका लागि अनुकूल मानिन्छ । सबै तस्वीरः आर्यन धिमाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *