आज कति विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
२२ कार्तिक २०७६ ६:४२

काठमाडौं । आज साताको छैटौँ दिन (शुक्रबार) अमेरिकी डलर र कुवेती दिनारसहित प्राय सबै देशको भाउ सामान्य रुपमा ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७२ रुपैयाँ ९२ पैसा तथा बिक्रिदर ३ सय एक रुपैयाँ ९५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ९५ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *