नेपाललाई दोस्रो झड्का, कुशल पनि आउट

डिसी नेपाल
३० कार्तिक २०७६ ९:०३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा हङकङको सामाना गरिरहेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ। नेपाली ब्याट्सम्यान रन बनाउन संघर्ष गरिरहेका छन् । नेपालले तेस्रो अेाभरमै आफ्नो २ विकेट गुमाइसकेको छ। पहिलो विकेटको रुपमा कप्तान मल्ल शून्य रनमा आउट भएका थिए। यस्तै कुशल भुर्तेल पनि १ रन बनाएर आउट भए।

अहिले क्रिजमा शरद भेषावकर र दिपन्द्र सिंह ऐरी रहेका छन्। नेपालको स्कोर ३ ओभरमा ५ रन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *