१४ तस्वीरमा हेर्नुहोस् किर्तिपुर मैदानमा सचिन तेन्दुलकरको ब्याटिङ

डिसी नेपाल
३० कार्तिक २०७६ १२:२७

काठमाडौं । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर अहिले काठमाडौंको किर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा च्यारिटी क्रिकेट म्याच खेलिरहेका छन् । नेपालका पूर्वकप्तान विनोद दास नेतृत्वको टिमविरुद्ध उनले च्यारिटी खेल खेलेका हुन् । क्रिकेटको भगवानको रुपमा चिनिने सचिन शुक्रबार राति नेपाल आएका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो । सचिनले शनिबार बिहान टियु मैदानमा बालबालिकासँग क्रिकेट खेलेका हुन् । खेल बिहान १० बजे देखि सुरु भएको हो । तस्वीरमा हेर्नुहोस् मैदानमा सचिन तेन्दुरकरको क्रिकेटिङ एक्सन –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *