टी टेन लीगः सन्दीपको टिम पहिला ब्याटिंग गर्दै
काठमाडौं। यूएईको आबुधाबीमा जारी टी टेन लीगको शनिबार दोस्रो खेलमा नेपाली लेग स्पीनर आवद्ध रहेको कर्नाटका टकर्स र दिल्ली बुल्सबीच आबुधाबीमा खेल भइरहेको छ।
सन्दीपले समेत मौका पाएको खेलमा उनको टिम टकर्सले पहिला ब्याटिंग गरिरहेको छ। सन्दीपका लागि यो दोस्रो जिन हो। यसअघि उनले केरलाबाट टी टेन लीग खेलेका थिए।
यो पटक टी टेन लीगमा नेपालका पूर्व कप्तान पारस खड्का पनि छन्। उनले शुक्रबार नै टी टेन लीग डेब्यू गरेका थिए । जसमा तीन बलमा तीन रन बनाएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment