आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
५ मंसिर २०७६ ७:२३

काठमाडौं । आज (बिहीबार) यूके पाउण्ड र मलेसियन रिँगिटको बाहेक सबै देशको भाउ बढेको छ । हिजो सबै देशको विनिमयदर घटेको थियो ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ११५ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ४२ पैसा तथा बिक्रिदर ३ सय ७९ रुपैयाँ ४० पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ५४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *