आज घट्यो कि बढ्यो विदेशी मुद्राको भाउ ?

डिसी नेपाल
८ मंसिर २०७६ ७:४८

काठमाडौं । आज (आइतबार) विदेशी मुद्राको भाउ स्थिर रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४८ रुपैयाँ १७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ७५ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ १२ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *