भ्वाईस अफ नेपालकी सम्झना पाण्डेको ‘तमाशा’ बजारमा

डिसी नेपाल
११ मंसिर २०७६ ९:४५

काठमाडौँ । गायिका सम्झना पाण्डेको नयाँ गीत बजारमा आएको छ । पाण्डेको सायद म यहि तमाशा बोलको गीत बजारमा ल्याएकी हुन् ।

गीतकार भुपेन्द्र महत तथा हरि लम्सालको संगीत रहेको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् ।

गायिका पाण्डेको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा पनि आफैँ देखिएकी छिन् । उनले यसअघि सिङ्गिङ्ग रियालिटी शो भ्वाईस अफ नेपालमा पनि भाग लिएकी थिईन् ।

भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *