उपनिर्वाचन अपडेटः अहिलेसम्म नेकपा ९ वडामा, काँग्रेस र समाजवादी एक एक वडामा विजयी

डिसी नेपाल
१४ मंसिर २०७६ २२:१५

काठमाडौं। शनिबार मतदान सम्पन्न भएपछि उपनिर्वाचनको मतपरिणा आउनेक्रम जारी छ। एक प्रतिनिधिसभा, ३ प्रदेश सभा, एक उपमहानगरपालिका मेयर र डवा अध्यक्षलगायत ५२ स्थानका लागि शनिबार मतदान भएको थियो।

प्रायः स्थानमा मतगणना शुरु भएको छ। यतिबेलासम्म ११ वडाको अन्तिम मतपरिणाम आएको छ।

यतिबेलासम्मको परिणामः
१ थवाङ,१ रोल्पा नेकपा बिजयी

२ कुमाख,५ सल्यान नेकपा बिजयी

३ पुनर्वास,३ कंचनपुर नेकपा बिजयी

४ सुन्दरबजार,२ लम्जुङ नेकपा बिजयी

५ बडिगाड २ बाग्लुङ नेकपा बिजयी

६ इन्द्रावती ८ सिन्धुपाल्चोक नेकपा बिजयी

७ धुलिखेल नगरपालिका २ काभ्रे नेकपा बिजयी

८ दक्षिणकाली नगरपालिका ३ काठमाडौं नेकपा बिजयी

९ हरिपुर्वा नगरपालिका १ सर्लाही समाजवादी पार्टी विजयी

१० साकेला गाउँपालिका ३ खोटाङ नेकपा बिजयी

११ सुर्नया गाउपालिका १ बैतडी नेपाली कांग्रेस बिजयी




प्रतिक्रिया

One thought on “उपनिर्वाचन अपडेटः अहिलेसम्म नेकपा ९ वडामा, काँग्रेस र समाजवादी एक एक वडामा विजयी

  1. Nepal Women’s Volleyball :- नेपाल भलिबल :- अंतरास्ट्रीयमा खेलेको छ , होचो खेलाडी हालेको छ। जगदीस भट्ट त्यति बुद्धि भको हैना। अली अली मात्रै हो। (१) अरु देश हरुले , एकदम अग्लो अग्लो केटी हरु ( 6 feet or 6 feet higher ) राख्छन । यदि होचो ले हुन्थेयो भने ? भलिबलमा होचो ले हुदैन . (२) हो, कुनै कुनै देश हरुले , होचो राखेको होलान तर त्यो पनि होचो होईना , होचो भनेको पनि ५ फिट ६ इन्च ( 5 फ़ीट 6 इंच ) को हो :- तर भलिबलमा अग्लो अग्लो राखने भएको हुनाले , 5 फ़ीट 6 इंच , होचो जस्तो देखियो । (३) तर नेपालले , त २ खेलाडिहरु ” अत्यंत होचो, प्रतियोगिता को लागि , खेलाडी बनाउनै नमिल्ने राखेर गलत काम गरेछ। (४) हेर्दै पनि थाहा हुदैन ??? अग्लोले जस्तो होचोले गर्ने सक्छ ??? त्यसमाथि त्यस्तो कम्पुटिसन ??? (५) की मान्छे नपाएर हो की ??? (६) की मुझि हरु गनायो नहुने कुराहरुमा >- गल्यामरको क्षेत्र ( हीरो , हिरानी आदि ), र , अन्तराष्ट्रीय खेलाडी हरु जस्तो अत्यंत सम्बेदनशील ठाउँहरुमा , समाबेसी , समानता भनेर ठुस्स गनाएको होला ???? लाजै मोरनु , कहिले बुझने हो ???? ( ७) गल्यामार को क्षेत्र ( हीरो , हिरानी आदि ) र , अन्तराष्ट्रीय खेलाडीहरु जस्तो अत्यंत सम्बेदनशील ठाउँहरुमा , समाबेसी , समानता गर्ने खोजेर हुदैन, समाबेसी , समानता ले काम गर्दैन , त्यस्तो गर्नु पनि हुदैन । यस्तो कुरो आफै बुझने होईना ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *