कोहलपुर ६ मा नेकपाको अग्रता

डिसी नेपाल
१४ मंसिर २०७६ २२:३७

काठमाडौं। शनिबार भएको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष निर्वाचनको पछिल्लो मत परिणाम आएको छ। पछिल्लो मतपरिणामा नेकपा र काँग्रेसबी कडा प्रतिस्पर्धा देखिएको छ
१३००मत गन्दा नेकपाले ६४४ मत पाएको छ भने काँग्रेसल ५८४ मत पाएको छ। यस्तै राप्रपाले ४० मत पाउँदा १० मत बदर भएका छन्।
यहाँको मतगणना आजै राती सकिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *