आज बढ्यो कि घट्यो विदेशी मुद्राको भाउ ? हेर्नुहोस् …

डिसी नेपाल
१९ मंसिर २०७६ ६:३४

काठमाडौं । आज (बिहीबार) यूके पाउण्ड बाहेक सबै देशको भाउ ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ र बिक्रिदर १४९ रुपैयाँ ७८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ ७७ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *