बिहीबार पनि बढ्यो प्याजको भाउ, कुन तरकारीको मूल्य कति ?

डिसी नेपाल
१९ मंसिर २०७६ १०:४३

काठमाडौँ । केही सातादेखि निरन्तर उच्च रुपमा बढिरहेको प्याजको भाउ आज (बिहीबार) पनि बढेको छ । बुधबार बढेको सुकेको प्याजको भाउ बिहीबार ५ रुपैयाँ बढेको हो । आज प्याजसँगै आलु, हरियो तरकारीको भाउ पनि उच्च नै छ ।

काठमाडौँको कालिमाटी फलफुल तथा तरकारी बजारले बिहीबार सार्बजनिक गरेको मूल्य सूची अनुसार सुकेको प्याज एक केजीको थोक औसत मूल्य १ सय ७५ रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य १ सय ९५ रुपैयाँ रहेको छ । बुधबार सुकेको प्याजको औसत खुद्रा मूल्य प्रतिकेजी १ सय ९० रुपैयाँ रहेको थियो।

नेपाली गोलभेडा ठूलो एक केजीको थोक औसत मूल्य ५५ रुपैयाँ रहेको छ भने खुद्रा मूल्य ९० देखि एक सय रुपैयाँसम्म रहेको छ ।

त्यस्तै रातो आलु एक केजीको थोक मुल्य ४४ देखि ४६ रुपैयाँसम्म रहेको छ भने खुद्रा मुल्य ६० देखि ७० रुपैयाँसम्म रहेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ।

हेर्नुहोस् आजको थोक तथा खुद्रा मुल्य

दैनिक थोक मूल्य विवरण

मंसिर  १९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३५ ४५ ४०
गोलभेडा सानो(टनेल) के जी ३५ ४५ ४०
गोलभेडा सानो(भारतीय) के जी ३५ ४५ ४०
अालु रातो के.जी. ४४ ४६ ४५
आलु रातो(भारतीय) के जी ३९ ४१ ४०
आलु सेतो के.जी. ४१ ४३ ४२
प्याज सुकेको के.जी. १७५ १८५ १८०
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८० ९० ८५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
बन्दा(नरिवल) केजी ५० ६० ५५
काउली स्थानिय के.जी. ९५ १०० ९८
काउली तरार्इ के.जी. ८५ ९० ८८
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी(तने) के.जी. ५० ६० ५५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. १०० ११० १०५
घिउ सिमी(लोकल) के.जी. १०० ११० १०५
घिउ सिमी(हाइब्रीड) केजी १०० ११० १०५
टाटे सिमी के.जी. ८५ ९० ८८
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ८५ ९० ८८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. २३० २४० २३५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. ७५ ८० ७८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ८० ९० ८५
काक्रो(हाइब्रीड) के जी ४० ४५ ४२
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. २९० ३०० २९५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

 

दैनिक खुद्रा मूल्य विवरण

मंसिर  १९, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
आलु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. १९० २०० १९५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(नरिवल) केजी ७० ८० ७५
काउली स्थानिय के.जी. १२० १३० १२५
काउली तरार्इ के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ७० ८० ७५
सेतो मूला(हाइब्रीड) केजी ७० ८० ७५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १४० १५० १४५
घिउ सिमी(लोकल) के.जी. १३० १४० १३५
घिउ सिमी(हाइब्रीड) केजी १३० १४० १३५
टाटे सिमी के.जी. ११० १२० ११५
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ६० ७० ६५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. १२० १३० १२५
पिंडालू के.जी. ७० ८० ७७
स्कूस के.जी. ३० ४० ३५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १४० १५० १४५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. २५० २६० २५५
च्याउ(डल्ले) के जी ४०० ४१० ४०५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १८० २०० १९०
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुँई कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १२० १३० १२५
काक्रो(हाइब्रीड) के जी ७० ८० ७५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १८० २०० १९०
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. ३१० ३२० ३१५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३०० ३१० ३०५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(मुग्री) के जी २७० २८० २७५



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *