जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक

डिसी नेपाल
२५ मंसिर २०७६ ९:००

काठमाडौं । नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

मंगलबार वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा लिइएको परीक्षाको नतिजा सार्बजनिक भएको हो ।

पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *