गायिका प्रजिता डंगोलको नयाँ गीत बजारमा (भिडियोसहित)
काठमाडौँ । लोकप्रिय गायिका प्रजिता डंगोलको ‘बैंश फुलेकीले’ बोलको रोचक गीत बजारमा आएको छ ।
कपिल डंगोलले बजारमा ल्याएको उक्त गीतमा गायिका प्रजिता डंगोलको स्वर रहेको छ।
राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडेल सन्ध्या श्रेष्ठले रोमान्स अभिनय गरेकी छिन्।
ब्युटिफुल लाईफ नामक यूट्युब च्यानल मार्फत मंगलबार २४ तारिखका दिन सार्बजनिक भएको हो ।
बैंश फुलेकीले गीतको म्युुजितक भिडियो :
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment