चितवनको खैरहनी ४ मा पनि नेपाली काँग्रेस विजयी
काठमाडौँ । चितवनको खैरहनी नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्।
काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन्।
यसअघि पनि उक्त वडामा काँग्रेसका उम्मेदवार नै विजयी भएका थिए ।
खैरहनी–५ मा भएको उपनिर्वाचनमा पनि नेपाली काँग्रेसकी उम्मेद्वार प्रतिमा कार्की विजयी भएकी छिन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment