आज बहराईन दिनारको भाउ बढ्यो, अन्य देशको बढ्यो कि घट्यो ?

डिसी नेपाल
१६ मंसिर २०७६ ७:४३

काठमाडौं । आज (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *