पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ। सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position