पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढ्यो

डिसी नेपाल
१६ मंसिर २०७६ २०:१५

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको बढाएको छ। सोमबार रातिदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १ सय ९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *