आज बजारमा यस्तो छ सुन चाँदीको भाउ

डिसी नेपाल
१७ मंसिर २०७६ १०:५९

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *