आज बजारमा यस्तो छ सुन चाँदीको भाउ – Dcnepal

आज बजारमा यस्तो छ सुन चाँदीको भाउ

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय तथा तेजावी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय तथा तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो