आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
१८ मंसिर २०७६ ६:५३

काठमाडौं । आज (बुधबार) अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १४९ रुपैयाँ ३९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ५२ पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *