नेपाल भ्रमण वर्ष शुभारम्भमा देखिएका विभिन्न तस्वीरः (फोटो फिचर)

डिसी नेपाल
१६ पुष २०७६ २१:२१

काठमाडौं। नेपल भ्रमण वर्ष २०२० बुधबार विशेष समारोहकाबीच शुभारम्भ गरिएकोछ। मुख्य शुभारम्भ कार्यकाक्रम काठमाडौंस्थित दशरथ रंगशालामा गरियो भने देशभैर विभिन्न स्थानीय स्तरमा पनि भ्रमण वर्ष शुभारम्भ गरियो।

दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्दा त्यहाँ विभिन्न सांस्कृति कलाहरु पनि प्रदर्शन् गरियो।

 

शब्द/तस्बीर : रमण मानन्धर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *