गायक रोकेश गुरुङको नयाँ गीत बजारमा (भिडियो)

डिसी नेपाल
६ माघ २०७६ ९:४६

गायक रोकेश गुरुङले नयाँ मयूजिक भिडिओ ‘माया’ बजारमा ल्याएका छन् ।

हाल अमेरिकाको न्यूयोर्कमा बस्दै आएका गायक गुरुङको उक्त गीत सम्बन्ध बिच्छेद पछिको जीवनमा आधारित रहेको छ । रोकश गुरुङको शब्द तथा कम्पोज र दिवस गुरुङको मास्टर मिक्स रहेको रहेको ‘माया’ बोलको गीतमा छेवंग गुरुङको सिनेमाटोग्राफी र नवाङ गुरुङ र छेवंग गुरुङको भिडियो सम्पादन रहेको छ ।

यसअघि गायक गुरुङ ले ‘म सक्दिन’ र ‘परी’ बोलका गीत बजारमा ल्याएका थिए । अर्को महिना ‘माया’ नामक गीति एल्बम सार्बजनिक गर्ने योजना गायक रोकेश गुरुङको छ ।

नयाँ गीत ‘माया’को भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *