बाल्टिनमा डुबेर १२ महिनाकी बालिकाको मृत्यु
सांकेतिक तस्बिर
अगर्वा । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ।
नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment